राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको छ- अध्यक्ष लिङदेन

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपालाई रोजेको दाबी गरेका छन । कांग्रेस, एमाले लगायतका दलहरुका कृयाकलापबाट आजित भएका जनताले राप्रपामाथि आशा र विश्वास राखेको बताउँदै जनताको त्यो आशा र विश्वाससहितको भरोसा योग्य र राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको नेता लिङदेनको भनाई छ । झापाको दमकमा बिहिबार … Continue reading राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको छ- अध्यक्ष लिङदेन